एसिया कप

नेपाल र भारतबीचको खेल वर्षाका कारण प्रभावित

नेपालभ्युज

नेपाल र भारतबीचको खेल वर्षाका कारण प्रभावित

काठमाडौं। एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाको कारण प्रभावित भएको छ।

श्रीलंकामा जारी खेल ३७.५ ओभरमा वर्षाको कारण प्रभावित भएको हो।

नेपालले ३७.५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ।

सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गर्दै गर्दा पानी पर्न सुरु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved