एसिया कप : भारतविरुद्ध नेपालले गुमायो पाँचौं विकेट

नेपालभ्युज

एसिया कप : भारतविरुद्ध नेपालले गुमायो पाँचौं विकेट

काठमाडौं। एसिया कप क्रिकेटको भारतविरुद्ध जारी खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ ।

पाल्लिकेमा जारी खेलमा नेपालका आसिफ शेख ५८ रनमा आउट भएका हुन् ।

२९.५ ओभरमा मोहम्मद सिराजले गरेको बलिङको प्रहारलाई ओभरमा विराटले क्याच गर्दा आसिफ आउट भए ।

यसअघि, नेपालको लागि कुशल भुर्तेलले ३८, भीम सार्की ७, रोहित कुमार पौडेल ५ र कुशल मल्ल रनमा आउट भए ।

अहिले गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved