एसिया कप : भारतविरुद्ध नेपालको १०० रन पूरा

नेपालभ्युज

एसिया कप : भारतविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं। एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले १०० रन पूरा गरेको छ।

श्रीलंकामा जारी खेलमा नेपालले २१.३ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो।

२१.४ ओभरमा भने कुशल मल्ल २ रनमा आउट भए। उनलाई रविन्द्र जडेजाले आउट गरे। यो उनको तेस्रो विकेट हो।

यसअघि, नेपालको लागि कुशल भुर्तेलले ३८, भीम सार्की ७, र रोहित कुमार पौडेल ५ रन बनाए।

अहिले गुल्सन झा र ओपनर आसिफ शेखले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved