नेपालको पाँचौं विकेट पतन

नेपालभ्युज

नेपालको पाँचौं विकेट पतन

काठमाडौं । एसिया कप क्रिकेटमा  पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालको पाँचौ विकेट पतन भएको छ ।

खराब सुरुवात गरेको नेपालको ब्याटिङ समालिरहेका सोमपाल कामी ४६ बलमा २८ रन जोडेर क्याच आउट भएका हुन् ।

नेपाल १८ ओभरमा ८५ रन जोडेर खेलिरहेको छ ।

यसअघि चौथो विकेटका रुपमा नेपाली ब्याट्सम्यान आरिफ शेख २६ रन बनाउँदै आउट भए । शेख र कामी दुवैलाई  तिब्रगतिका पाकिस्तानी बलर ह्यारिस रउफले बोल्ड गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved