एसिया कप क्रिकेट : सन्दीपले लिए पाकिस्तानको चौथो विकेट

नेपालभ्युज

एसिया कप क्रिकेट : सन्दीपले लिए पाकिस्तानको चौथो विकेट

काठमाडौं। एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ । सन्दीप लामिछानेले चौथो सफलता दिलाएका हुन् ।

सन्दीपले २८ औ ओभरमा सलमान आघालाई ५ रनमा आउट गरे । त्यसअघि दुई खेलाडी रन आउट भएका थिए भने करण केसीले एक विकेट लिएका थिए ।

मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले कसिलो बलिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved