‘पाउजु बजाउँदै’ तीज गीतमा वसन्ता प्रकृति र सहिमा श्रेष्ठको स्वर (भिडिओसहित)

नेपालभ्युज

‘पाउजु बजाउँदै’ तीज गीतमा वसन्ता प्रकृति र सहिमा श्रेष्ठको स्वर (भिडिओसहित)

काठमाडौं।  गीतकार अमर वान्तुको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ । गीतमा गायिका वसन्ता प्रकृति र सहिमा श्रेष्ठको स्वर छ। सङ्गीत सन्तोष श्रेष्ठको हो।

सार्वजनिक गीतको भिडिओमा सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेशवीर सिंहको अभिनय छ।

स्मृति तिमलसिनाले निर्देशन गरेको गीतको भिडिओ गायिका सहिमा श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved