प्रस्तावित प्रधानन्यायाधीशका उजुरीमाथि भोलि संसदीय सुनुवाइ

नेपालभ्युज

प्रस्तावित प्रधानन्यायाधीशका उजुरीमाथि भोलि संसदीय सुनुवाइ

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठमाथि परेका उजुरीबारे भोलि संसदीय सुनुवाइ समितिमा छलफल हुने भएको छ ।

श्रेष्ठमाथि परेका तीन उजुरीमाथि छलफल हुने संसदीय सुनुवाइ समितिले जनाएको छ ।

उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई भोलि साढे १० बजे समिति बैठकमा बोलाइएको जनाइएको छ ।

संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved