रुसी सेनाले राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसाल्यो

नेपालभ्युज

रुसी सेनाले राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसाल्यो

काठमाडौं । रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको छ ।

शुक्रबार रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको मस्कोका मेयर सर्गेइ सोब्यानिनले बताएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

उनले फोहोर एक्स्पोसेन्टरको क्षेत्रमा खसेकाले कम क्षति भएको बताए । उनले रुसको टास समाचार एजेन्सीका अनुसार मस्कोको क्रास्नोप्रेस्नेस्काया तटबन्धमा रहेको एक्स्पोसेन्टरको एउटा भागमा झर्दा पर्खालमा भने केही क्षति भएको छ । ड्रोनका कारण करिव ३० वर्ग मिटर क्षेत्र भत्किएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved