तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोख्दा उक्त तौल निस्किएको हो ।

नेपालभ्युज

तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

काठमाडौं । तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोख्दा उक्त तौल निस्किएको हो ।

सुन आज बिहान साढे १० बजेदेखि गालिएको थियो । सोमबार ब्रेक शुबाट छुटाइएको सुन ६० किलो ७८९ ग्राम भएको थियो । गाल्दा थोरै मात्रै घटेको हो ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । ब्रेक शु र सुनसहितको तौल १५५ किलो भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved