सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ

नेपालभ्युज

सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ३० लाख रुपैयाँ पनि बरामद भएको छ ।

साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved