ललितानिवास प्रकरणमा पक्राउ परेकालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

नेपालभ्युज

ललितानिवास प्रकरणमा पक्राउ परेकालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको हो ।

ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना अनुसन्धानका लागि हिरासतमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved