सुनचाँदीको मूल्यमा ३०० रुपैयाँले वृद्धि

नेपालभ्युज

सुनचाँदीको मूल्यमा ३०० रुपैयाँले वृद्धि

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved