फिफा महिला विश्वकपमा स्विट्जरल्यान्ड र नर्वेको बराबरी

नेपालभ्युज

फिफा महिला विश्वकपमा स्विट्जरल्यान्ड र नर्वेको बराबरी
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा स्विट्जरल्यान्ड र नर्वेबीचको खेल बराबरीमा सकिएको छ।

न्युजिल्यान्डस्थित वाइकाटो स्टेडियममा मङ्गलबार भएको स्विट्जरल्यान्ड र नर्वेबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।

यससँगै दुवै टोलीले अंक बाँडेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved