नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने अर्थमन्त्रीको दाबी

नेपालभ्युज

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने र अर्थतन्त्र चलायमान हुने दाबी गरेका हुन् ।

उनले अब उद्योग व्यवसायमा निजी क्षेत्रको लगानी सहज हुने र क्रमशः ब्याजदर घट्दै जाने पनि बताए । अहिले समग्रमा मूल्यवृद्धि कम भएको पनि उनको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved