राष्ट्र बैंकको सञ्चालक समितिले पारित गर्‍यो मौद्रिक नीति, आजै सार्वजनिक हुने

नेपालभ्युज

राष्ट्र बैंकको सञ्चालक समितिले पारित गर्‍यो मौद्रिक नीति, आजै सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष २०८०–८१० को मौद्रिक नीति पारित गरेको छ ।

भर्खरै पारित मौद्रिक नीतिलाई आजै वेबसाइटमार्फत सार्वजनिक गरिँदैछ ।

सरकारको बजेटको लक्षलाई सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved