महिला विश्वकप फुटबल : आज कसले को सँग खेल्दैछन् ?

नेपालभ्युज

महिला विश्वकप फुटबल : आज कसले को सँग खेल्दैछन् ?

एजेन्सी। फिफा महिला विश्वकपमा आज तीन वटा खेल हुँदैछन् ।

विहान पौने ११ बजे स्विडेन र दक्षिण अफ्रिकाले खेल्दैछन् । यी देश समूह जी मा रहेका छन् । यस्तै समूह ई मा रहेका पोर्चुगल र नेदरल्याण्ड्सले दिउँसो सवा १ बजे खेल्नेछन् ।

यस्तै,  समूह एफ मा रहेका जमैका र फ्रान्सको खेल दिउँसो पौने ४ बजे हुनेछ । महिला विश्वकपमा ३२ टोलीको सहभागिता छ ।  ३२ टोलीलाई ८ समूहमा विभाजित गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोली प्री क्वार्टरफाइनलमा पुग्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved