सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

नेपालभ्युज

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअुनसार शुक्रबारको तुलनामा आज मूल्य ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved