सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको 9N-AMV कलसाइनकाे हेलिकप्टर सम्पर्कविहीन भएको हो।

नेपालभ्युज

सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । मनाङ एयरको 9N-AMV कलसाइनकाे हेलिकप्टर सम्पर्कविहीन भएको हो।

हेलिकप्टरमा पाइलटसहित ६ यात्रु सवार छन्।

हेलिकोप्टर १० बजेर ४ मिनेटमा सोलुखुम्बुबाट उडेको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved