प्रधानमन्त्री कप : आर्मीमाथि पुलिसको सहज जित

नेपालभ्युज

प्रधानमन्त्री कप : आर्मीमाथि पुलिसको सहज जित

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा सोमबार भएको खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले आर्मीलाई पहिलो सेटमा २५–१८, दोस्रोमा २५–१२ र तेस्रोमा २५–१८ ले पराजित गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved