प्रधानमन्त्री कप भलिबल क्लब च्याम्पियनसिप : आर्मीको लगातार दोस्रो जित

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल क्लब च्याम्पियनसिप : आर्मीको लगातार दोस्रो जित

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ।

आइतबार भएको खेलमा आर्मीले दावाली मिलन क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

आर्मीले दावालीलाई पहिलोमा २५–१९, दोस्रोमा २५–११ र तेस्रोमा २५–२० ले पराजित गर्‍यो। पहिलो खेलमा आर्मीले शैलुङ बागढुङ्गा क्लबलाई ३–० ले पराजित गरेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved