चीनबाट फर्कँदै गृहमन्त्री श्रेष्ठले भने- बीआरआईबारे कुराकानी भयो

नेपालभ्युज

चीनबाट फर्कँदै गृहमन्त्री श्रेष्ठले भने- बीआरआईबारे कुराकानी भयो
फाइल तस्वीर

काठमाडौं । पाँचदिने चीन भ्रमणबाट फर्कँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ अधिकारीहरुसँग बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बारे छलफल भएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चिनियाँ अधिकारीसँग बीआरआइबारे सकारात्मक कुरा भएको पनि बताए ।

बिआरआईसँगै सिचुआन एयरलाइन्सका अधिकारीहरुसँग सातै दिन छेन्दु–काठमाडौं उडान भर्न आग्रह गरेको पनि उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved