धान दिवसमा एमाले अध्यक्ष ओलीले गरे रोपाइँ

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले धान दिवसको अवसरमा रोपाइँ गरेका छन्। २०औँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको जगतपुरमा ओलीले रोपाइँमा धान रोपेका हुन्।

नेपालभ्युज

धान दिवसमा एमाले अध्यक्ष ओलीले गरे रोपाइँ
चितवनको केरुङ्गा तरकारी सामूहिक खेतीको आयोजनामा भएको धान रोपाइँमा बिउ रोप्दै एमाले अध्यक्ष ओली। फोटो - गोरखापत्र

चितवन। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले धान दिवसको अवसरमा रोपाइँ गरेका छन्। २०औँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको जगतपुरमा ओलीले रोपाइँमा धान रोपेका हुन्।

चितवनको केरुङ्गा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरिएको हो।

२०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेर उद्घाटन गरेका छन्। कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय खुमलटारमा शुक्रबार बिहान मन्त्री भुसालले धान रोपेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved