विश्वकप क्वालिफायर : नेपाल पहिलो विकेटको खोजीमा

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपाल पहिलो विकेटको खोजीमा

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्स पहिलो विकेट को खोजीमा छ।

टाकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपाल आफ्नो पहिलो विकेट निकाल्न सङ्घर्षरत छ।

नेपालले दिएको १६८ रनको लक्ष्यमा नेदरल्यान्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ।

नेपालले ११ ओभरमा ६९  रन खर्चेको छ।

नेदरल्यान्ड्स भने १६८ रनको लक्ष्य पछ्याइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved