विश्वकप क्वालिफायर : नेपालले दियो नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपालले दियो नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ।

टाकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १६७ रनमा अलआउट भएको हो।

नेपालको लागि कप्तान रोहित कुमार पौडेलले ३३ र सन्दीप लामिछानेले २७ रन बनाए।

यसैगरी, कुशल भुर्तेलले २७, भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १४ र कुशल मल्लले १२ रन जोडे।

नेदरल्यान्ड्सको लागि लोगान भान बिकले ४  विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved