विश्वकप क्वालिफायर : रोहित ३३ रनमा आउट

नेपालभ्युज

विश्वकप क्वालिफायर : रोहित ३३ रनमा आउट

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्सविरुद्ध नेपालको छैटौं विकेट गुमाएको छ।

टाकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालका कप्तान रोहित कुमार पौडेल ३३ रनमा आउट भएका हुन्।

रोहितको यो ५०औँ एकदिवसीय खेल हो। उनले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध नै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।

अहिले ब्याटिङ दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved