विश्वकप क्वालिफायर : नेपाललाई तेस्रो झट्का

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपाललाई तेस्रो झट्का

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्सविरुद्ध नेपालको तेस्रो विकेट गुमाएको छ।

टाकाशिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालका आरिफ शेख ६ रनमा आउट भएका हुन्।

अहिले भीम शार्की र कप्तान रोहित कुमार पौडेलले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved