विश्वकप क्वालिफायर : नेपालको ब्याटिङ सङ्घर्षरत

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपालको ब्याटिङ सङ्घर्षरत

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याटिङ सङ्घर्षरत देखिएको छ।

टाकाशिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा २३ रन बनाएको हो। नेदरल्यान्ड्सले भने कसिलो बलिङ गरिरहेको छ।

२.२ ओभरमा आसिफ शेख आउट भएसँगै डगमगाएको नेपाली ब्याटिङ सुधारोन्मुख देखिएको छ।

अहिले नेपालका लागि कुशल भूर्तेल र भीम सार्कीले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved