विश्वकप क्वालिफायर : नेपाललाई पहिलो झट्का, आसिफ आउट

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपाललाई पहिलो झट्का, आसिफ आउट

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट मा नेदरल्यान्ड्सविरुद्ध नेपालको पहिलो विकेट गएको छ।

टाकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालका आसिफ शेख शून्य रनमा आउट भएका हुन्।

२.२ ओभरको समाप्तिमा नेपालले १ विकेटको क्षतिमा ७ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved