विश्वकप क्वालिफायर : विशाल लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ संकटमा

नेपालभ्युज

विश्वकप क्वालिफायर : विशाल लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ संकटमा

काठमाडौं। विश्वकप क्वालिफायरमा वेस्ट इन्डिजविरुद्ध नेपालको ब्याटिङ संकटमा देखिएको छ। हरारेमा जारी खेलमा नेपालले ३४० रनको लक्ष्य पछ्याइरहँदा नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ ।

१२ ओभर भित्रै ३ विकेट गुमाएपछि नेपाली इनिङ्स समस्यामा परेको छ । नेपालका ओपनरद्धय कुशल भुर्तेल ५ र आसिफ शेख २८ तथा भरपर्दो मानिएका भीम सार्की २ रनमा आउट भए ।

अहिले कप्तान रोहित कुमार पौडेल र आरिफ शेखले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved