विश्वकप क्वालिफायर : नेपालको कसिलो बलिङ जारी

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपालको कसिलो बलिङ जारी

काठमाडौं। विश्वकप क्वालिफायरमा नेपालले वेस्ट इन्डिजविरुद्ध कसिलो बलिङ गरिरहेको छ।

हरारेमा जारी खेलमा नेपालले १० ओभरको समाप्तीमा ३० रन खर्चेर २ विकेट लिन सफल भएको हो।

नेपालको लागि करण केसी र गुल्सन झाले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved