विश्वकप क्वालिफायर : नेपालले लियो पहिलो विकेट

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपालले लियो पहिलो विकेट

काठमाडौं। विश्वकप क्वालिफायरमा नेपालले वेस्टइन्डिजविरुद्ध पहिलो विकेट लिएको छ।

हरारेमा जारी खेलमा करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका हुन्। उनले कायल मेयरलाई १ रनमा आउट गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved