साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल पछाडि

नेपालभ्युज

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं। साफ च्याम्पियनसिपको उद्घाटन खेलमा अहिले नेपाल र कुवेतबीच प्रतिस्पर्धा भइरहेको छ।

भारतको बैंगलोरमा जारी खेलको पहिलो हाफमा नेपाल २-० गोल अन्तरले पछाडि परेको हो। कुवेतको लागि कप्तान खालेद हाजिया र शबैब अलखल्दीले गोल गरे।

खेलको २३औं मिनेटमा कप्तान खालेद हाजियाले हेडर गोल गर्दै कुवेतलाई अग्रता दिलाए। ४२औं मिनेटमा अलखल्दीले कुवेतको लागि दोस्रो गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved