श्रद्धाञ्जलिका लागि मन्त्री सिंहको पार्थिव शरीर धनगढी रंगशालामा राखियो (फोटोहरू)

नेपालभ्युज

श्रद्धाञ्जलिका लागि मन्त्री सिंहको पार्थिव शरीर धनगढी रंगशालामा राखियो (फोटोहरू)

धनगढी। मन्त्री सिंहको पार्थिव शरीर धनगढी रंगशालामा राखिएको छ। मंगलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको श्रद्धाञ्जलिका लागि प्रदेश सरकारले सिंहको पार्थिव शरीरलाई धनगढी रंगशालामा राखिने जनाएको हो।

धनगढीमा श्रद्धाञ्जलि सभापछि अन्त्येष्टिका लागि गृहजिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved