विश्वकप क्वालिफायर : आसिफ शेख १२ रनमा आउट

नेपालभ्युज

विश्वकप क्वालिफायर : आसिफ शेख १२ रनमा आउट

काठमाडौं। विश्वकप क्वालिफायरमा नेपालले पहिलो विकेट गुमाएको छ।

हरारेमा जारी खेलमा २०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख १२ रनमा आउट भएका हुन्।

नेपालले ५.४ ओभरको समाप्तीमा १ विकेट गुमएर २५ रन बनाएको छ।

अहिले कुशल भूर्तेल र भीम शार्कीले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved