जिम्बाब्वेविरुद्ध नेपाललाई तेस्रो झट्का : रोहित ३१ रनमा आउट

नेपालभ्युज

जिम्बाब्वेविरुद्ध नेपाललाई तेस्रो झट्का : रोहित ३१ रनमा आउट

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा जिम्बाब्वेविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

जिम्बाब्वेस्थित हरारे स्पोर्ट्स क्लबमा आइतबार भएको खेलमा कप्तान रोहित कुमार पौडेल ४३.१ ओभरमा ३१ रनमा आउट भए। अहिले कुशल मल्ल र आरिफ शेखले ब्याटिङ गरिरहेका छन्।

खेलमा नेपालले २५५ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved