प्रधानमन्त्री प्रचण्डले गरे इन्दौर भ्रमण, मध्य प्रदेशका मुख्यमन्त्रीले गरेको रात्रिभोजमा सहभागी
प्रधानमन्त्री प्रचण्ड केन्द्रको अवलोकन गर्न शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्य प्रदेशको इन्दौर पुगेका हुन्। इन्दौर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए। प्रधानमन्त्री प्रचण्डको सम्मानमा शुक्रबार नै मुख्यमन्त्री चौहानले रात्रि भोजको आयोजना गरेका छन्।
लोकप्रिय (यो साता)
-
१
पेनाल्टीमा चुकेपछि एएफसी च्याम्पियनसिपमा छनोट हुन सकेन नेपाल
-
२
सर्वोच्चले गुमायो ऐतिहासिक व्याख्याको मौका, बसाल्यो ‘खतरनाक नजिर’
-
३
७४ देशका नागरिक बिनाभिसा चीन जान पाउने
-
४
बुटवलको कान्ति माविको चुनाव : गठबन्धनको प्यानलै विजयी, गुम्यो एमालेको वर्चस्व
-
५
श्रीमतीलाई आफूसँग पठाउन नमानेको भन्दै ससुरालीमा सामूहिक हत्या
-
६
स्याटेलाइट तस्वीर विश्लेषण : तिब्बतमा ताल फुट्दा भोटेकोशीमा बाढी
-
७
नाउपाको प्रतिपक्षी यात्रा कति कठिन ?
-
८
अध्यक्ष माधवलाई रामकुमारीको पत्र – पार्टीकै जिम्मेवार पदाधिकारीले बडीसेमिङ गरे
न्यूज अपडेट
-
भूमिसम्बन्धी विधेयक : एमालेको आकांक्षामा कांग्रेसको अंकुश
-
सहसचिव परियारसँग विशेषले माग्यो २५ हजार रुपैयाँ धरौटी
-
वाइल्डको टिप्पणीबारे एन्फाले के दियो प्रस्टीकरण ?
-
फ्ल्यास फ्लड के हो, किन खतरनाक हुन्छ ?
-
म्याग्दीमा पहिरोले पुरिएर एक जनाको मृत्यु, एक बेपत्ता
-
ट्रम्पको ‘नोबेल सपना’ : विवादास्पद बनेको थियो छ नेताले पाएको पुरस्कार
-
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना
Facebook Comment
Comment