बजेट भाषणको दिन यस्तो देखियो संसद् भवनको माहोल (तस्वीरहरू)

नेपालभ्युज

बजेट भाषणको दिन यस्तो देखियो संसद् भवनको माहोल (तस्वीरहरू)

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दैछ। अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गरिरहेका छन्।

सरकारले साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने लक्ष्य राखेको छ।

बजेट भाषणको दिन सोमबार यस्तो संसद् भवनको माहोल देखिएको छ। हेर्नुहोस् तस्वीरहरू:

       

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved