आईएमई पेमार्फत ‘केटीएम बबल टि’ मा फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा आकर्षक छुट

नेपालभ्युज

आईएमई पेमार्फत ‘केटीएम बबल टि’ मा फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा आकर्षक छुट

काठमाडौं। ‘आईएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

आईएमई पे ले केटीएम बबल टीसँग गरेको सम्झौताअन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ ।

केही समययता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै आईएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved