८०० रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

८०० रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । महासंघले हिजो सोमबारको तुलनामा सुनको मूल्य घटेको जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज तोलामा १० रुपैयाँले घटेर चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम भएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved