धादिङमा गुडिरहेको बसमा अचानक आगलागी

नेपालभ्युज

धादिङमा गुडिरहेको बसमा अचानक आगलागी
फाइल तस्वीर

धादिङ।  त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेशी-९ गणेशस्थानमा  एउटा बसमा आगलागी भएको छ ।

धादिङकै नीलकण्ठ नगरपालिका-१ पात्लेबाट प्यासेन्जर लिएर काठमाडौं आउँदै गरेको ग.१ख ४८४६ नम्बरको बसमा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय भादिङले जनाएको छ ।

बसमा आगलागी भए पनि सबै यात्रु भने सकुशल नै छन् । आगलागीपछि सवारी आवागमनसमेत प्रभावित बनेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved