लेवनानले साफ च्याम्पियनसिप खेल्ने

नेपालभ्युज

लेवनानले साफ च्याम्पियनसिप खेल्ने

काठमाडौं। १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा लेवनानले सहभागिता जनाउने पक्का भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले सोमबार लेवनानले प्रतियोगितामा भाग लिने जनाएको हो।

भारतको बैंगलुरुमा आयोजना हुने प्रतियोगिता असार ६ देखि १८ सम्म सञ्चालन हुनेछ।

श्रीलंकाले भने फिफा प्रथितबन्धको कारण यस संस्करण सहभागीता जनाउन पाउने छैन। प्रतियोगितामा नेपालसँगै भारत, बङ्गलादेश, पाकिस्तान, कुवेत, माल्दिभ्स, भुटान, कुवेन र लेवनानको सहभागिता गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved