थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालभ्युज

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जना कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६०३ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सक्रिय संक्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved