मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट

नेपालभ्युज

मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं। मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २०० रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ तोकिएको छ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्यमा समेत तोलामा १० रुपैयाँले गिरावट आएको छ। यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved