वर्षाले रोकियो नेपाल र यूएईबीचको खेल

नेपालभ्युज

वर्षाले रोकियो नेपाल र यूएईबीचको खेल

काठमाडौं। एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरू ल्याइएको छ।

खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved