प्रिमियर लिग : युनाइटेड र टोटनहमको बराबरी

नेपालभ्युज

प्रिमियर लिग : युनाइटेड र टोटनहमको बराबरी

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र टोटेनहमले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र टोटेनहमले २-२ गोलको बराबरी खेलेका हुन् ।

युनाईटेडले दुई गोलको अग्रता जोगाउन सकेन । उसका सान्चो र रास्फोर्डले पहिलो हाफमा गोल गरेका थिए । तर दोस्रो हाफमा युनाइटेडका पारो र सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २-२ गोलको बराबरीमा ल्याए ।

युनाईटेड ६० अंकसहित चौंथो स्थानमा र टोटनहम ५४ अंकसहित पाँचौँ स्थानमा छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved