चितवन–२ : रविलाई दोब्बर भन्दा बढी मतको अग्रता

नेपालभ्युज

चितवन–२ : रविलाई दोब्बर भन्दा बढी मतको अग्रता

काठमाडौं । चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोब्बर भन्दा बढी मतको अग्रता कायम गरेका छन् ।

लामिछानेले ६ हजार ५६८ मत पाउँदा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ८६१ मत मात्र पाए ।

यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले   २६ सय ८८ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved