२०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

२०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलामा १४ सय २० रुपैयाँ कायम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved