हावाहुरीका कारण जनजीवन प्रभावित, तुवाँलो हटेर मौसम सफा हुने अपेक्षा

काठमाडौंमा हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा हावाहुरीसहित वर्षा भइरहेको छ। केही सातायता आकाशमा लागेको तुवाँलो हटेर मौसम सफा हुने अपेक्षा छ।

नेपालभ्युज

हावाहुरीका कारण जनजीवन प्रभावित, तुवाँलो हटेर मौसम सफा हुने अपेक्षा

काठमाडौं। काठमाडौंमा हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा हावाहुरीसहित वर्षा भइरहेको छ।

केही ठाउँमा हावा हुरी रोकिएको छ। कतै चलिरहेको छ। कतै पानी परिरहेको छ भने कतै रोकिएको र पर्ने जस्तो देखिन्छ। केही स्थानमा असिना समेत परेको छ। केही सातायता आकाशमा लागेको तुवाँलो हटेर मौसम सफा हुने अपेक्षा छ।

हावाहुरी र वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै मौसम सफा नहुँदा आन्तरिक तथा बाह्य उडानसमेत प्रभावित बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved