आईएमई पेमार्फत गोल्डस्टार सुजको खरिदमा फ्ल्याट १५ प्रतिशत छुट

नेपालभ्युज

आईएमई पेमार्फत गोल्डस्टार सुजको खरिदमा फ्ल्याट १५ प्रतिशत छुट

काठमाडौं। आईएमई ग्रुपद्वारा सञ्चालित ‘आईएमई डिजिटल सोलुसन लमिटिेड’को ‘आईएमई पे’ले ‘गोल्डस्टार सुज’ सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

२०७९ चैत २७ देखि २०८० वैशाख ०५ सम्म जम्मा ९ दिन का लागि कायम रहने यस अफरअन्तर्गत गोल्डस्टार सुजको आधिकारिक शोरुमहरूबाट कुनै पनि जुत्ता खरिदमा आईएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आईएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन गोल्डस्टार सुजले सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धन गर्न सो सम्झौता गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved