कुपन्डोलमा आगलागी, १३ वटा सवारी साधन जलेर नष्ट

नेपालभ्युज

कुपन्डोलमा आगलागी, १३ वटा सवारी साधन जलेर नष्ट
फाइल तश्वीर

काठमाडौं। ललितपुरको कुपण्डोलमा रहेको एक गाडी सर्भिसिङ सेन्टरमा आगलागी हुँदा १३ वटा सवारीसाधन जलेर नष्ट भएका छन् ।

महिन्द्रा कम्पनीको गाडी सर्भिसिङ गर्ने ग्यारेजमा विहान भएको आगलागीबाट ७ वटा चारपांग्रे र ६ वटा दुई पांग्रे गाडी जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।

विहान पौने ५ बजे लागेको आगो ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved